दैनिक नेपाल २०७२ असार २८ गते १८:००
काठमाडौं, २८ असार । काठमाडौंमा एक पुरुषले
आफ्नै शरीरमा आगो लगाएका छन् ।
दक्षिणकाली नगरपालिका–११ छैमले बस्ने ७९
वर्षीय बिष्णुबहादुर खत्रीको सोमबार आफैले
आगो लगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ
।
उनी बस्ने टिनको छाप्रोमा कोही नभएको
अबस्थामा शरीरमा मट्टीतेल छर्की आगो
लगाउँदा उनको मृत्यु भएको खुल्न आएको छ । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।

0 comments:

Post a Comment

 
Top