दैनिक नेपाल २०७२ असार १२ गते १७:१७
मुम्बई । पोर्नबाट बलिउड कलाकारसम्मको
यात्रा गरिसकेकी सन्नी लियोनीको अझै
पनि पोर्न व्यापारमा कनेक्शन रहेको
खुलासा भएको छ । उनी सेक्स टायज जस्ता
पोर्न फिल्म उत्पादक अनलाइनबाट विक्री
गर्ने कम्पनी (ImBesharam)को ब्राण्ड ऐम्बेसडर
रहेको खुलासा भएको हो ।
ब्राण्ड एम्बेसडर भनेको उक्त कम्पनीको प्रचार
प्रसार गर्नु हो । पहिला पनि सन्नी यो
कम्पनीमा ब्राण्ड एम्बेसडर थिईन्, यद्यपी
त्यति बेला उनी अहिलेको जस्तो चर्चित
भने थिईनन् ।
सन्नी लियोनीले पछिल्लो दिनहरुमा यो
बयान दिएकी छिन् कि उनी बलिउडमा
एक्सपोज गर्न चाँहदिनन्, बल्कि
आफ्नो ऐक्टिङको तागत देखाउन चाँहन्छिन्
। उनले भनेकी थिईन्–‘पुरानो पोर्न
दुनियाँसँग अब उनको कुनै सम्बन्ध छैन् ।’ तर यो
भनाई झुटो सावित भएको छ । उनी सेक्स
कम्पनीसँग काम गर्दै आएकी छिन् ।
खबर अनुसार सेक्स टायज जस्तो वस्तुमा
चर्चित मानिने राज अरमानीको यो
कम्पनीसँग सन्नीले सम्झौता गरेर आफ्नो
कार्यकाल फेरि थपेकी छिन् । सन्नीले
अभिनय गरेका पोर्न भिडियो हेर्न अरमानी
कम्पनीको वेवसाइट (ImBesharam)बाट
प्रक्रिया पूरा गर्नुपर्छ ।
बलिउडमा पाइला राख्नु भन्दा पहिला यो
कम्पनीसँग उनको सम्झौता १० हजार डलर (६
लाख ३५ हजार रुपैयाँ)मा भएको थियो
जबकि अहिलेको सम्झौतामा हिन्दी
फिल्म इण्डस्ट्रीमा चर्चित हुनाले सन्नीलाई
करिब २ करोड रुपैयाँ पाइएको छ । यद्यपी,
अरमानीलाई सन्नीको यो सम्झौतामा कुनै
गुनासो छैन् र यो रकम दिन उनी तयार छन् ।
कम्पनीका फाउण्डर अरमानी भन्छन्-‘२५००
देखि ४००० सम्मको मूल्यका यी सेक्स
भिडियोको माग बलिउडका
कलाकार, भारतका सरकारी
अधिकारीहरुका साथै दिल्ली र मुम्बईका
रिहायशी इलाकामा धेरै छ । जसमा सन्नी
लियोनीले पनि अभिनय गरेकी छिन् ।’
राज अरमानी आफ्नो वेबसाइटमा
लिपस्टिक, मस्कारा र हेयरब्रश जस्त वस्तु
पनि बेच्छन्, तर यो रफ्तारमा मात्रै ती वस्तु
छैनन्, जून बाहिर दैखिँदैनन् । जसमा नदेखिने
मुख्य बस्तु पोर्न भिडियो हो । अरमानी
अटलाण्टा र यूएसमा बसेर इण्डियामा
आफ्नो धन्दा चलाइरहेका छन् । एजेन्सी
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment