दैनिक नेपाल २०७२ असार १९ गते १७:०२
काठमाडौं । उमेर अनुसार पुरुष र महिलाबीच
सेक्स एक यस्तो विषय हो जसमा कोही खुलेर
बताउन सक्दैन् । न त जोडि नै बताउँछ न त
समाज नै यो विषयमा खुल्छ ।
तर, यहाँ एक यस्तो ठाउँ छ जहाँ बुढेसकालमा
खुब सेक्स गरिन्छ । म्यानचेस्टर यूनिवर्सिटी र
नैटसेन सोशल रिसर्चले अमेरिकाको
बाशिंटनमा गरेको नयाँ अध्ययन अनुसार ७० र
८० वर्षको उमेरमा वृद्धहरु सेक्सको
मामिलामा बढी सक्रिय हुन्छन् ।
अध्ययन अनुसार ७ हजार वृद्ध पुरुष र
महिलाहरुलाई प्रश्न सोधिएको थियो,
जसमा ५४ सय पुरुष र ३१ महिलाहरु सेक्सको
मामिलामा सक्रिय छन् । जसमा महिलाहरु
बढी सक्रिय हुन्छन् । उनीहरु कलिलो होस
वा आफ्नै उमेरको पुरुष खोजी खोजी सम्पर्क
राख्छन् ।
एक तिहाई पुरुष र महिलाले भनेका छन् कि
उनीहरु यो उमेरमा धेरै सेक्स गर्छन् । बुद्धहरुका
अनुसार उनीहरु महिनामा कम्पतीमा पनि दुई
पटक अनिवार्य सेक्स गर्छन् । खबर अनुसार
विश्वमै वृद्धहरुमा गरिएको यो पहिलो
अध्ययनमा ८० वर्षका वृद्धहरु पनि सहमागी
थिए ।
म्यानचेस्टर विश्वविद्यालयले आफ्नो
अध्ययनमा यो पनि पाएको छ कि ३९
प्रतिशत वृद्ध पुरुष र ३२ प्रतिशत वृद्ध
महिलाहरुले सेक्सका बेला उत्तेजना नहुँदा
समस्या भोग्नुपरेको बताएका ।
यसका साथै ३१ प्रतिशत वृद्ध पुरुष र १०
प्रतिशत महिलाहरु सेक्स भन्दा पहिला
आफ्नो साथीसँग जमेर चुम्बन गर्छन् अथवा
अंगालोमा बेरिएर मायाप्रेम साटासाट
गर्छन् । एजेन्सी

0 comments:

Post a Comment

 
Top