काठमाडौँ, १७ असार
आज बिहिबार बिहान ५ बजेर २६ मिनेट जाँदा काभ्रे जिल्लालाई
केन्द्रबिन्दू बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ।
बैशाख १२ गते र २९ गते गएका महाभूकम्पबाट ठुलो क्षति भए
पनि त्यसपछिका लगातार जसो आएका पराकम्पनले भने
जनमानसलाई त्रसित बनाउनु बाहेक खासै क्षति भने पुर्याएका
छेनन्।
हिजो बुधबार असार १६ गते पनि क्रमस सिन्धुपाल्चोक, दोलखा, र
नुवाकोट रसुवालाई केन्द्रबिन्दू बनाई ३ वटा ४ रेक्टर स्केलका
पराकम्पन गएका छन्।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment