काठमाडौं
।
तपाईको
औलाको
आकार
कस्तो
छ ?
कुनै
औला
छोटो
कुनै
लामो
त
सबैको
हुन्छ
तर
हेर्दा
कसैको
मिलेका
हुन्छन्
त कसैको
नमिलेका
हुन्छन्
।
अब
तपाईको
खुट्टाको
औलाको लम्बाई (आकार) बाट तपाईको
स्वभावको बारेमा अन्य मानिसले सहजै थाहा
पाउन सक्छन् । र यदि तपाई पनि अरु कसैको
स्वभाव जान्न चाहानुहुन्छ भने अब उनीहरुको
खुट्टाको औलाको आकारबाट सहजै पत्ता
लगाउन सक्नुहुनेछ । तपाई कुनै पनि मानिसको
नजिक हुन चाहानुहुन्छ तर उसको बानि, स्वभाव
कस्तो छ भन्ने थाहा पाउन चाहानु भएको छ भने
अब तपाईले त्यस्ता मानिसहरुको खुट्टाको
औलाको आकार हेर्नु पर्ने हुन्छ । हामी यहाँ
पाँच प्रकारका औलाका आकारका बारेमा
वर्णन गर्दैछौं ।
1. घमण्डि स्वभावका हुन्छन् ।
यदि खुट्टाको औलामा बुढि औला पछिका
औला हरु लगातार घट्ने क्रममा छन् भने त्यसका
मानिसहरु घमण्डि स्वभावका हुन्छन् । यस्ता
मानिसहरु जुनसुकै ठाउँमा पनि आफुलाई मान
सम्मान मिलोस भन्ने चाहाना राख्छन् र आफुले
भनेको सबैले मानुन भन्ने सोच राख्छन् । यदि
घरपरिवार तथा समाजमा आफुले भनेको कुरा
कसैले मानेनन् भने झट्ट रिसाउँछन् । यस्ता
मानिसहरु आफ्नो जीवनसाथी माथि पनि
आवश्यकता भन्दा बढि नै अधिकार जमाउन
चाहान्छन् ।
2. कडा परिश्रम गर्ने खालका हुन्छन् ।
खुट्टाका बुढि औला पछिका दुईवटा औला
बराबर र त्यसपछिका दुई वटा औला छोटा हुने
मानिसहरु कडा परिश्रम गर्ने खालका हुन्छन् ।
यस्ता मानिसहरु आफैले मेहनत गरेर काममा
सफलता प्राप्त गर्न रुचाउँछन् । कामको कारणले
नै यस्ता मानिसहरुले मान सम्मान प्राप्त पनि
गर्छन् । अरु मानिसले गरेको कामको पनि
प्रसंसा गर्छन र मेहनती मानिसहरु यिनीहरुलाई
मन पर्छ । यस्ता मानिसहरु आफ्नो
घरपरिवारमा आफ्नो जिम्मेवारी बहन पनि
गर्छन् । यि मानिसहरु आफ्नो कामले गर्दा नै धेरै
उपलब्धि हासिल गर्छन् ।
3. अदु्रत ढगंले काम गर्छन् ।
जसको चोर औला लामो र अन्य औलाहरु छोटा
हुन्छन् त्यस्ता व्यत्तीहरु कुनै पनि काम युनिक
तरिकाले गर्न रुचाउँछन् । कामको बिषयमा
यिनिहरुको योजना अरको भन्दा फरक हुन्छ ।
आफ्नो योजनाको कारण यिनिहरुलाई अलग
स्थान पनि मिल्छ । घरपरिवारमा पनि
यिनिहरुलाई बिशेस सुख सुुविधा प्राप्त हुन्छ ।
4. शान्ती प्रिय हुन्छन् ।
बुढी औला बाहेकका अरु औलाहरु छोटा र
लम्बाई पनि बराबर भएका व्यत्तीहरुको स्वभाव
शान्तहुन्छ । यीनिहरु क्ुल माईन्डवाला हुन्छन् ।
कुनै पनि काम आरामसँग गर्न रुचाउँछन् । यीनिहरु
कहिल्यै पनि आवेशमा आउदैनन् । यस्ता व्यत्तीहर
आफ्ना बिरोधीहरुसँग पनि शान्तपुर्ण ढगंले
विजय प्राप्त गर्छन् । शान्ती प्रिय हुने कारणले
गर्दा कहिले काही अल्छी पनि हुन्छन् । जसको
कारण काममा पनि ढिला हुन सक्छ ।
5. जाँगरीला हुन्छन् ।
जसको चोर औला लामो र त्यसपछिका
औलाहरु छोटो हुने क्रममा हुन्छन् त्यस्ता
व्यत्तीहरु एर्जावान हुन्छन् । खासगरि यी
व्यत्तीहरु क्रेजी हुन्छन् । यी व्यत्तीहरु कुनै पनि
काम पुरा जोस रजाँगरका साथ गर्न रुचाउँछन् ।
यस्ता मानिसहरु मोजमस्त गिर्न पनि रुचाउँछन्
। यस्ता मानिसहरु जीवनमा खुसी हुन आनन्द
लिनरुचाउँछन् आफु पनि खुसी हुन्छन् र अरुलाई
पनि खुसी राख्ने प्रयास गर्छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment