काठमाडौं, २० पुस । आज विहानै भारतको मनीपुर केन्द्र भएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ । भारतमा आएको भूकम्पको धक्का पुर्वी नेपालमा समेत महसुस गरिएको छ । पूर्वी नेपालको इलाम, झापा, पाँचथर, धनकुटा आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पबाट भएको क्षतिबारे विस्तृत विवरण नआएपनि ठूलो भूकम्प गएका कारण ठूलै क्षति भएको हुनसक्ने आशंका गरिएको छ ।

0 comments:

Post a Comment

 
Top