रौतहटको हरैया पल्टुवामा शनिबार बिहानैै आमाछोरीको हत्या भएको छ ।
हरैया टोलकी ३५ वर्षकी रेनुदेवी साह र उनकी १२ वर्षकी छोरी अंकिताको धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा बिहान शव भेटिएको हो ।
घटनाका बारेमा अनुसन्धान भैरहेको रौतहटका प्रहरी प्रमुख एसपी गणेश रेग्मीले जानकारी दिए ।

0 comments:

Post a Comment

 
Top